Flash

काठमाडौं ।नेपाली कथानक चलचित्र लबजोनको”मै पारुला तिमी लाई झ्याइ झ्याइ ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरी को आवाज रहेको छ ।

बाबुल गिरी को संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लव जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ । सो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।
राजन महर्जन ,तृष्णा खडका, डिबि लामा,सुश्मा थिङ,राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,निमा लामा,शर्मिला भुजेल,रुबिना थापा र बिक्रम कार्की,कुमार कार्की र बाल कलाकार रचना कार्की को अभिनय रहेको छ । लवजोन लाई आगामी भदौ मा रिलिज गरिने तयारी गरिएको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए ।

Published date : २०७५-चैत्र-८ १४:०२

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]