केहि समय अगाडी पत्रकार सुनिल आउजीलाई पुत्र लाभ शिर्षकमा समाचार लेखेपछि सामाजिक संजालमा भाइरल बनेका पत्रकार रन्जित लामाले सबैका प्रतिक्रियालाई सकारात्मक लिएको बताएका छन् ।

‘पत्रकारले सधैं अरुका मात्रै समाचार लेख्ने भन्ने हुदैन कलाकारले जे गरेपनि समाचार हुने पत्रकारले छोरो पाउँदा नहुने’,उनले भने ।

https://www.youtube.com/watch?v=2EBsK6oVfzU&t=87s

तपाईको प्रतिक्रिया