रोशन पोखरेल , काठमान्डाँै ।
लेकाली म्युजिक प्रालीको प्रस्तुतीमा रचना लामाको मार्मिक जिवन भोगाईमा आधारित लोक कोशेली ”नरोउ नभन ” गीतमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका रचना लामा र गायक घमन राना को सुमधुर आवाज रहेको छ । जिवन भोगाईलाई गीतमा समावेश गरिएको छ ।
गीतमा शब्द सिर्जना रचना लामा र घमन रानाको लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएको छ । सन्तोष सुनामले गीतलाई एरेन्ज गरेका छन । बासु बरालको छायाँकन , रोशन धितालको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”नरोउ नभन”गीतको भिडियोलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा बुद्धविर थापा , रचना लामा , दिपा देउवा र प्रकाश रोक्काको अभिनय रहेको छ ।
”नरोउ नभन ” हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया