मलेसिया , पेनाङ
बैदेशिक रोजगारीको शिलशिलामा मलेसियाको पेनाङमा रहेका श्रमिक कलाकारहरुको को समितिको भोलाले मलेसियमा भेषकुमार बस्नेतको अध्यक्षतामा १५ सदस्यिय समिती गठन गरेको छ । नेपाली लोक गीत संगीतको विकाशका लागी अनवरत रुपमा क्रियाशिल गायक गायिका तथा कला सम्बद्ध ब्याक्तित्वहरुको सो कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा लोक संगीतका साथै नेपाली कलाकारहरुको हकहितका विषयमा विविध छलफल समेत गरिएको थियो ।
(मोहन गुरुङ बरिष्ट उपाध्यक्ष, मिलन पुन उपाध्यक्ष , ईन्दिरा मगर कोषाध्यक्ष, बसन्ती घिमिरे महिला उपाध्यक्ष, उत्तम तामाङ सचिव, (कृन्जेल तामाङ सहसचिव र सल्लाहकारहरुमा,प्रेम चौधरी,देवान“दुखी “मगर,युवराज राना,कुमार सुवेदी,डम्बर लामिछाने,दिपक राज जोशी,हस्त के.सी,आदिलाई सर्बसम्मती चयन गरिएको मलेसियाबाट भेषकुमार बस्नेतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया