Wednesday, 3rd June 2020
3 June 2020

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प्रविन श्रेष्ठको सम्पादन,उज्वल ढकालको कलर संयोजन रहेको छ। भिडियो बुढा सुब्बाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *