सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत,अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन,सुबोई थापाको कोरियोग्राफी,प्रविन श्रेष्ठको सम्पादन,उज्वल ढकालको कलर संयोजन रहेको छ। भिडियो बुढा सुब्बाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आजको राशिफल : वि.सं. २०८१ वैशाख १५ गते शनिवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्या ले सताउने हुदा काम...
नेपाली सेनामा खुल्यो जागिर, ३१९ जनाको दरखास्त आह्वान
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले विहिबार सूचना प्रकाश...
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ- प्रधानमन्त्री
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई सम...
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
काठमाडौँ । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा...
‘रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी बनाउने खालको नीति योजना तर्जुमा ग...
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाच...