काठमान्डाँै । मिस नेपाल २०१९ कि प्रतिस्पर्धी ललितपुर इमाडोलकी नितिका कर्माचार्य मिस नेपालको मिस पपुलर च्वाइस अवार्ड जिताउनका लागी अफना आफन्त तथा शुभ चिन्तकलाई अपिल गरेकी छन ।
देश भरीबाट छनौट भएर आएका प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । काठमान्डाँैका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । उनी विगत ७ महिना देखी नेपाल इन्ट्रिगेटेड ब्लाइन्ड डेभ्लोमेन्ट असोसेसनमा आबद्ध रहेकी उनी समाजमा असाहायको लागी थप हौसलाको माध्यम बनिरहेकी छन ।

विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने नितिकाले समाज परिवर्तका लागी युवाको सक्रिता अधिक हुनुपर्ने सोचका साथ अगाडि बढेकी छन ।
दृष्टिविहिनका लागी स्टार वियोङ द क्लाउड भन्ने प्रोजेटलाई आफनो जिवनको मुख्य लक्ष्यको रुपमा अगाडि बढाएकी उनले दृष्टि विहिनका लागी केही गर्ने समेत बताइन । जसबाट दृष्टि गुमाएका बालबालिकाको लागी विभिन्न सिपमुलक र दिर्धकालिन रुपमा उनीहरुको आर्थिक उपार्जनका लागी सहयोग पुग्ने अपेक्षाका लागी आफनो प्रोजेक्टलाई अगाडि बढाएकी छन ।

सन् २०१६ को मिस इ कलेजकी विजेता , फ्रेस फेस २०१६ की विजेता , मिस इण्डिया सव कन्टेस्टेन्ट २०१७ को सेकेण्ड रनर अप बनिसकेकी कर्माचार्य मानव सेवा र सकारात्मक परिवर्तनलाई मुख्य केन्द्रिविन्दुमा राखेर काम गर्छिन । निरन्तर सामाजिक सेवामा सक्रिय नितिका मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकि छिन् । उनलाई भोट गर्नका लागी तलको प्रतिक्रिया अपनाउनुहोस ।

Steps 1:- Download the Bip messaging app

Steps 2:- go to Miss Nepal link and click on her profile and vote for her

Step 3 :- #contestant number 11.

तपाईको प्रतिक्रिया