नेपाली लोक गीतसंगीतमा एक अब्बल सर्जक को साथै गायक र मोडल को पनि पहिचान जोडिएका लोकप्रिय सर्जक तथा गायक हुन सुजन लम्साल ।
बिगत धेरै बर्ष अगाडि देखि नेपालि गीतसंगीतको क्षेत्रमा सकृय लम्सालका धेरै गीतहरू ले नेपाली दर्शक श्रोताको मन जितिसकेका छ्न भने उत्तिकै लोकप्रिय पनि छ्न ।
यसै क्रममा लम्सालकै उत्कृष्ट लय शब्द सिर्जना मा निकै मीठो गीत फुलजस्तै लोक दोहोरि गीत प्रकाशनको तयारी मा रहेको छ । बिष्णु माझी र बि बि गुरुङको आवाज मा रहेको यश गीतमा मौसम हिमाली ले निर्देशन गर्दै र करन चैसिरले छायांकन गरिरहेको बेला बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा आफ्नो दरिलो पहिचान बनाएका श्याम घिमिरे र जुना सुन्दास छमछमी नाचिरहेकै बेला हामी सुटिङ स्पट मा पुगेका थियौ पानस मा बत्ती बालेको, बनको काफल बनकै चरिलाइ,माछी खेल्यो ,तिमी धर्ती तिमी आकाश लगायत थुप्रै गीतमा अभिनय संगै लोकप्रियता कमाएका र धेरै बर्षको अन्तराल पछि फेरि उत्तिकै उत्साह बोकेर मोडलिङ मा फर्केका श्याम ,सर्जक सुजन लम्साल र गायक बि बि के भन्छन् त गीतबारे आउनुस् वहाहरु संग हामिले गरेका केही

कुराकानी संगै तयार गरेको भिडियो हेरौं :

तपाईको प्रतिक्रिया