काठमान्डौ बैशाख २८ – समिक्षा फिल्मस् प्रा. लि.को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र “म्हेन्दु” को शिर्ष गीत “देउताले त के बोल्ला” को भिडियो सार्वजनिक भएको छ । जसमा पत्रकार एबम् बहु प्रतिभाशाली ब्यक्ती सरोज कोईरालाको स्वर, शब्द, संगीत रहेको छ ।

यस गीतमा चर्चित संगीतकार बिबि अनुरागीको एरेञ्ज रहेको छ । देब नेपालको निर्देशन रहेको चलचित्रमा रोहीत बिक्रम कार्कीको छायांकन, अच्युत बजगाईको सम्पादन रहेको छ । यस चलचित्रमा भोला तिमिल्सिना, रमेश सोडारी, दिपक डोटेल, चन्द्रमणी मुढहरी, सोनु राई , कालु राना शान्ति घिसिङ लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

पत्रकार एबम् बहु प्रतिभाशाली ब्यक्तीत्व सरोज कोईरालाको स्वर शब्द, संगीत रहेको चलचित्र म्हेन्दुको शिर्ष गीत देउताले त के बोल्लाको भिडियो कस्तो रहेको छ ? हेर्नुहोस भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया