आर पोखरेल , काठमान्डाँै ।
सभ्यता इन्टरटेन्मेन्टको प्रस्तुतीमा चर्चित गायिका ज्ञानु राणाको आवाजमा सजिएको निकै रमाइलो गीत ‘ रेसमी रुमाल ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । ज्ञानु राना शब्द तथा संगीत गीतामा रहेको छ ।

चन्द्र तामाङको छायाँकन , तेन्जी लामाको सम्पादन तथा राजेश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ रेसमी रुमाल ’मा सभ्यता गिरी र सन्तोष हिङमाङको फिचरिङ रहेको छ ।

‘ रेसमी रुमाल ’ गीतको भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया