Flash

गायिका शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘बैंशालु यो जोबन’ बोलको गीतमा शब्द पनि गायिका स्वयम् शान्ताको रहेको छ । सार्बजनिक गीतमा संगीत रिमेश कुमारको रहेको छ । दिनेश पाख्रिनले निर्देशन गरेको भिडियोलाइ बाशु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अनु शाह र आशिषलाइ फिचर्ड गरिएको छ। भिडियो श्रीशा अनलाईन टी.भी.को अफिसियल च्यानल बाट सार्बजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=fd9yedYiJgI

Published date : २०७६-जेष्ठ-६ १४:४१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]