गायिका शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। सार्बजनिक ‘बैंशालु यो जोबन’ बोलको गीतमा शब्द पनि गायिका स्वयम् शान्ताको रहेको छ । सार्बजनिक गीतमा संगीत रिमेश कुमारको रहेको छ । दिनेश पाख्रिनले निर्देशन गरेको भिडियोलाइ बाशु न्यौपानेले छायांकन गरेका हुन् भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अनु शाह र आशिषलाइ फिचर्ड गरिएको छ। भिडियो श्रीशा अनलाईन टी.भी.को अफिसियल च्यानल बाट सार्बजनिक गरिएको हो ।
नायिका अनु शाह फिचर्ड ”बैंशालु यो जोवन” रिलिज (भिडियो)
