काठमाडौं। सनी लियोनी भारतमा अहिले ट्वीटरमा ट्रेन्डिङमा छिन् । उनले ट्वीटरमा एउटा फोटो राखेक िथिइन् । उनले यो फोटो जेसिबीसँग खिचेकी थिइन् । त्यसपछि एक्कासी ट्वीटरमा ‘जेसिबी की खुदाइ’ ट्रेन्डिङमा आयो । ठूलो संख्यामा ट्वीटर युजरहरुले यो ह्याशट्यागमा ट्वीट गर्न थाले । ठूलो संख्यामा मेमे बन्न थालेपछि ट्वीटरमा जेसीबीकी खुर्दा एक नम्बरमा ट्रेण्ड हुन थालेको हो ।
आखिर के छ सनी लियोनीको यो फोटोमा ? एक्कासी ट्वीटरमा एक नम्बरमा ट्रेन्डिङ !
