मिर्गौलारोग विशेषज्ञ डा. अनिल बरालद्वरा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आनन्द राईले संगीत दिएको ‘एउटा खाता’ बोलको गीतमा संगीता राना प्रधानको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा दिया मास्केले अभिनय गरेकी छिन्। उत्सव दाहालको सिनेमाटोग्राफी,बिकास दाहालको सम्पादन रहेको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक युबराज वाइबाले निर्देशन गरेका हुन।
यसअघि पनि धेरै राष्ट्रिय पत्रपत्रिकामा डा. बरालका थुप्रै कथा, कविता तथा गीत प्रकाशित भइसकेका छन। साहित्य रचना एबम गीत संगीतको यात्रमा निरन्तरता अघि बढ्ने डा.बरालले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया