काठमान्डाँै ।
म्युजिक भिडियो छायाँङकनको क्षेत्रमा निकै अब्बल रहेका चर्चित छायाँकार मुकेश हुमागाईँको छाँयाङकनमा गायक सन्तोस बिसी र गायिका जिना सिंहको सुमधुर स्वरमा”पानको पातमा” गीतको भिडियो सार्वजनिक भएको छ ।
हेमन्त रसाईली कान्छा र आर के आशिष को सयुक्त शब्द रचना रहेको गीतमा आर के आशिष को लय सिर्जना रहेको छ ।
विपिसा बिसी,रमेश थापा ऋतु तामाङ र लोमस शर्माले अभिनय गरेको म्युजिक भिडियोलाई शिब बिकले निर्देशन हुन भने मिलन विश्वकर्माले सम्पादन गरेका छन ।

”पानको पातमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया