काठमान्डाँै , असार ११
भुमा सापकोटा बुटबलमा जन्मिएर अहिले काठमान्डौ मा ब्यस्त छिन । पछिल्लो समयमा मोडलिङ को रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यती सजिलो पक्कै छैन ।

म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङका साथै अभिनयमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा लागेकी आफनो प्रतिभालाई चिनाउने क्रममा छीन नव नायिका भुमा सापकोटा करिब ११ १४ वटा सम्म म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन उनले उनी हामी संग कुरा गर्दै भनिन एक्टिङहरु राम्रो गर्नु पर्छ भने जस्तो सजिलो छैन यो क्षेत्र डान्स सिक्दैछु आसा छ भोली नायिका भुमा भनेर चिनिने छु ।

उनी पछिल्लो समय नेपाली सिने नगरीमा छाउने दाउँमा रहेकी छन । नेपाली कथानक चलचित्र काँचुली उनको डेब्यु चलचित्र हो । उनलाइ भोलीका दिनहरुमा हामी थुप्रै अभिनयहरुमा देख्न पाउने छौ उनले हामीलाइ बताउदै थिइन । काँचुली फिल्मका साथै सामाजिक विषयबस्तुमा आधारित रहेर निमार्ण गरिएको चलचित्र सत्यम शिवम सुन्दरममा पनी उनको अभिनय लाई देख्न सकिने भएको छ । सिनेमा काम गर्नु नराम्रो होइन रहर सबैको हुन्छ संघर्ष गर्नु पर्छ सफलता एकदिन अबस्य हुन्छ ।

पछिल्लो समयमा गित संगित र ति गित संगितका म्युजिक भिडियो निरन्तर रुपमा बजारमा आइरहेका छन दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । गित संगितको क्षेत्रलाइ राज्यले पनि चासो दिनु पर्छ । जसले राम्रो अभिनय गर्न सक्छ उस्कै अभिनयले प्रथामिकता पाउनु पर्छ उनको भनाइ थियो । पछिल्लो समयमा चलचित्र क्षेत्रको अबस्था पनि नाजुक छ किनकी मोडेल हरु दिनहु जसो जन्मीरहेका छन ।

भुमा सापकोटा को अभिनयहरु राम्रो छ एकदिन पक्कै सफलता पाउनेमा आशावादी भएर आफनो काममा लाग्नको लागी उनलाई चलचित्र निर्देशक शंकर अधिकारी घायलले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया