पछिल्लो समय लगातर गीतहरु ल्याईरहेका गायक मेक्सम खातीको नयाँ गीत ‘तिम्रो पिरैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बरिस्ठ सर्जक रमेश बि जीको रचना र नरेश खातीको संगीत रहेको गीत ”रुमाल धोको छु” एल्बममा समाबेश छ । चर्चित मोडेल सगुन शाही र नरेश खाती अभिनित गीतको भिडियोमा अजय रेग्मीको क्यामेरा र बिनोद बामको निर्देशन एबम सम्पादन रहेको छ निर्देशक बाम पछिल्लो समय बिशेष गरी आधुनिक र लोकगीत म्युजिक भिडियोको निर्देशनमा ब्यस्त रहेका छन् । ‘तिम्रो पिरैमा’लाइ बिन्दाबासिनी म्युजिकले बजारमा
ल्याएको हो ।

तपाईको प्रतिक्रिया