अर्चना सुवेदी ,काठमान्डाँै ।
सुदुर पश्चिमको विकट हिमाली जिल्ला बाजुराको बुढीनन्दा नगरपालिकाका पविन्द सुनार चर्चित सिगिङ रियालिटी शो लोक स्टार नेपालका प्रतिष्पधी पविन्द्र सुनारले आफुलाई लोक स्टार बनाउनको लागी सहयोग गर्न सबै देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीलाई आग्रह गरेका छन ।
सानै उमेर देखी गीत संगीतको क्षेत्रमा निकै रुची राख्ने उनलाई सहयोग गर्नको लागी सबै सगं अपिल गरिएको छ । उनलाई भोट गर्नको लागी मोवाइलको म्यासेज बक्समा गई एल टाइप गरि एक स्पेस दिएर भोटिङ कोड २५ टाइप गरेर ३७००० मा पठाउनको लागी उनले आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया