आर पोखरेल , काठमान्डाँै ।

राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको ”दर्शन नमस्ते ” किशोर राई को शब्द तथा सनम पुरुष राईको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो पुर्वेली जुनतारा म्युजिक मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा याम लिम्बु , सिष्टी खड्का , पारस लिम्बु को सर्वोकृष्ट अभिनय रहेको छ । आफनी मायालुको माया निकै प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ ।
मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा निश्चल केसीको निर्देशन भिडियोमा रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया