बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुभी मेरो दिल छ पोखरामा को छायांकन काठमाडौ बाट ्सुरु भएको छ। काठमाडौ र पोखरा आसपासमा यो मुभिको छायांकन गरिनेछ भने यश मुभी बाट रोशन बिसि रन्जु रन्जना र राजु पौड्याल ले डेबु गर्दैछ्न भने दिपक राई गङा कुवर, कला राई ,लक्ष्मी श्रेष्ठ हेमलता घिमिरे को अभिनय रहने छ ।राजेन्द्र बजगाइ ,पुरुषोत्तम न्यौपाने को संगीत मा नित्याशिवा ,राजेन्द्र बजगाइ पुरुषोत्तम न्यौपाने ,सिडि बिजय अधिकारी र ममता मगर को स्वर दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको गीत देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य ,रामकृष्ण कडेल को छायांकन ,बिश्वास भण्डारी को सम्पादन रहने मुभी मेरो दिल छ पोखरामा लाई फाल्गुन मा रिलिज गरिने छ।

तपाईको प्रतिक्रिया