काठमाडौं – पत्नी निकिताको जन्मदिनमा शुभकामना दिँदै पत्रकार रवी लामिछानेले वजनदार कुरा लेखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा वर्थ डे मनाएको फोटोसहित स्टाटस पोस्ट गर्दै उनले लेखेका छन् । ह्याप्पी वर्थ डे माई डियर वाईफ १ तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना । मैले दिन सके भन्दा धेरै‘।तिमीले पाउनुपर्ने भन्दा धेरै‘।।
उनले यो स्टाटस नौं घण्टा अगाडी पोस्ट गरेका थिए ।

उनको यो स्टाटसमा शुभेच्छुक , आफन्त साथीभाई तथा दर्शकले कमेन्ट गर्दै बधाई र शुभकामनाको ओईरो लगाएका छन् । आठ घण्टाअगाडी पोस्ट गरिएको उक्त स्टाटसमा १३ हजार लाईक आएको छ भने ३३ सय कमेन्ट आएको छ । ३ सय बढी सेयर पनि भएको छ ।

सामाजिक समस्याका विषयवस्तुलाई कार्यक्रममा ल्याएर समस्या समाधानको प्रयासस्वरुप उनले सञ्चालन गरेको सिधा कुरा जनतासँग शो निकै चर्चित छ ।

पौडेल चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष हुन् । गत माघ ७ गते अदालती विवाह गरेका यो जोडीले पछि सिन्दुर पोते गरेका थिए ।

तपाईको प्रतिक्रिया