काठमान्डौँ , फागुन २
बाल्यकाल देखीको रजत पट प्रतिको मोह र परिवारको सपोर्टको कार(ा आफ्नो अभिनय कलालाई पनि अगाडि बढाउने निधो गरेर केही समय देखि अभिनय तथा विभिन्न ब्युटी सम्बन्धी ज्ञानको शिक्षा आम नेपाली सुन्दर युवती माझमा पुयाउदैँ अगाडि बढेकी नव नायिका हुन रन्जु रञ्जना पनि लिएको कुरा हामीलाई बताएकी छन् ।

नेपाली रजतपटको बास्तविक भोगाई समेटेर तयार पारिएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराबाट डेब्यु गरे सगैँ आफुलाई चलचित्र क्षेत्रमा अब्बल बनाउनको लागी थप हौसला मिलेको उनले बताइन । विभिन्न छोटा चलचित्र र म्युजिक भिडियोमा समेत अभिनयमा गरी उनी आगामी दिनमा अभिनयमा पनि जमेरै लाग्ने बताउँछिन् । सानैदेखी कलाकारितामा रुचि राख्ने उनले शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा रहने चलचित्र “मेरो दिल छ पोखरामा ”बाट नेपाली रजतपटमा डेब्यु गर्न लागेकी हुन् ।

तपाईको प्रतिक्रिया