कबड्डी सिरिजकी मैया अर्थात रिश्मा गुरुङ विवाह बन्धनमा बाधिएकी छन् । फिल्मकर्मीको उपस्थिति बिना नै उनले विवाह गरेकी हुन् । प्रेमी सन्दिप गुरुङ संग पोखरामा उनको शुक्रवार विवाह भएको हो ।

विभिन्न गुरुङ फिल्ममा समेत काम गरेकी उनले कवड्डी सिरिजमा दयाहांग राइको प्रेमिकाको भूमिका गरेर ‘मैया’ नामले चर्चा कमाएकी थिइन् । फिल्ममा काम गर्न मन भए पनि काठमाण्डौ नै नाउने अड्डी कसेकी उनलाई सोहि फिल्म कबड्डीले चर्चित बनायो ।

तपाईको प्रतिक्रिया