काठमाडौं । युवा पुस्तामा निकै रुचाइएको डिजे गीतको मागलाई मध्य नजर गदैँ गायक राजु विरही , ओके विक र गायिका रजनी लामाको आवाजमा निकै रमाइलो डिजे गीत “कसम खाएर “ बजारमा आए देखी नै सर्वा्धिक चर्चाको शिखरमा रहेको छ ।

माया र प्रेमका भावहरुलाई निकै रोचक तरिकाबाट प्रस्तुत गरिएको छ ।राजु विरहीको शब्द तथा ओके विकको संगीतमा गीत तयार गरिएको छ ।

प्रकाश खड्काको छायाँकन , लक्ष्मण चौहानको सम्पादन , विक्रम चौहानको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा राजु विरही , पुजन घिमिरे र प्रकाश सापकोटाको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया