काठमाडौँ : गीतकार, निर्माता तथा कलाकार सावित्रा चिलुवालको नयाँ लोक गित “बैगुनिले गको थियो छोडेर” को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय गित लेखनमा चर्चा बटुल्दै गरेकी गीतकार सावित्रा चिलुवाल बहुप्रतीभाकि धनि छिन । चर्चित लोक गायक राजु परियार, गायिका सबिना खनाल तथा सावित्रा चिलुवालको स्वर रहेको गीतलाई इन्द्र जिसीले संगीत गरेका छन् । राम कृष्ण चौलागाईले छयांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक राजु गिरिले निर्देशन गरेका छन् भने सार्बजनिक भिडियोमा धर्मानन्द आचार्य धर्मेन्द्र, हिमाल रिजाल र अनिता गिरिलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया