काठमान्डाँै ।
नेपाली सुगम गीत संगीतमा क्रियाशिल गायक तथा संगीतकार उत्तम बिक्रम बिष्टको आवजामा सजिएको रोमान्चक गीत ”मान्छे काली काली ”को भिडियो सार्वजनिक भएको छ । अच्युत बन्जरा शब्द तथा उत्तम विक्रम विष्टको संगीत गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । युवा युवती विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । आदित्या पाण्डे र नम्रता रोक्काको छायाँकन तथा सम्पादन उवि उवीको निर्देशन भिडियोमा रहेको छ । ”मान्छे काली काली ” गीतको भिडियोमा जलजला रोक्का र उत्तम विक्रम विष्टको फिचरिङ रहेको छ ।

”मान्छे काली काली ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया