एजेन्सी – चलचित्र थाडमको हिन्दि रिमेक बन्ने भएको छ । यो चलचित्र तामिल हो । अब भने यसको रिमेक बन्ने भएको हो । बलिउडका साहानदार अभिनेता सिद्धार्थ मलोहत्रा पनि यस चलचित्रमा देखा पर्ने भएका छन् । भारतिय संचार माध्यमले जनाए अनुसार यस चलचित्र अर्को वर्ष रिलिज हुने बताइएको छ ।

भने अभिनेता सिद्धार्थ एक चलचित्र पछि अर्को चलचिमा निकै ब्यस्थ रहेका छन् । उनले फिल्म शेरशाहपछि थाडममा काम गर्ने बताउदै आएका छन् । चलचित्र थाडमको हिन्दि रिमेका अभिनेता सिद्धार्थ मलोहत्रा दोहोरो भुमिकामा दखिने भएका छन् । भने नायिकाको भने अझै टुग्गो लागेको छैन् ।

तपाईको प्रतिक्रिया