काठमाडौ । नायिका पूजा शर्मा र वर्षा सिवाकोटीले नायक दिलीप रायमाझीसंग होली खेलेर रमाईलो गरेका छन् । काठमाडौमा आयोजित एक कार्यक्रममा यी तीनले होली खेल्दै मस्ती गरेका छन् ।

होली खेलेपछि दिलीप रायमाझीले पूजा शर्मा र वर्षा सिवाकोटीलाई जवानीमा देख्दा आफुलाई के लागेको भन्ने बारेमा मिडियासंग खुलाएका छन् । दिलीप रायमाझीलाई पुजा र वर्षाको भविष्य उज्ज्वल लागेको कुरा उल्लेख गरेका छन् । साथै पूजा शर्माले दिलीप रायमाझीको डाईलग सुनाउदै दिलीपको खुलेर तारिफ गरेकी छिन् । कोरोना भाइरसबाट डर नमानी होली खेलेको भन्दै पूजाले बताएकी छिन् ।

तपाईको प्रतिक्रिया