मुम्बई – बलिउड अभिनेत्री अनुष्का शर्मा केही समययता फिल्ममा देखिएकी छैनिन् । उनले आफ्नो समय पति विराट कोहलीलाई दिइरहेकी छिन् । अनुष्काको सुन्दरताको भने सधै चर्चा हुने गर्छ ।

शाहरुख खानको फिल्म ‘जिरो’ मा देखिएकी अनुष्का यसपछि कुनै फिल्ममा देखिएकी छैनिन् । एकपटक त बीचमा चर्चा पनि आएको थियो कि, विराटले नै उनलाई फिल्म खेल्न रोके ।

तपाईको प्रतिक्रिया