फिल्म कृ बाट नेपाली फिल्ममा प्रवेश गरेकी नायिका हुन् अदिती बुढाथोकी । त्यसपछि उनले अन्य फिल्ममा काम गरेकी छैनन । नायक अनमोल केसीसाग स्क्रिन सेयर गरेर पहिलो फिल्मबाटै चर्चामा आएकी अदिती सेक्सी नायिका मध्येकी एक हुन् ।

भारतमा आफ्नो करिअर शुरु गरेकी नायिका अदिती नेपालमा स्थापित हुने संघर्षमा लागेकी छिन् । उनी पहिले भारतमा मोडलिङ गर्ने गर्थिन् । भारतीय केही विज्ञापन र फोटो शुटमा देखिएकी अदिती भारतको उत्कृष्ट १० सेक्सी मोडलको सुचीमा समेत परेकी थिईन् ।

भारतको एक अनलाई मिडियाले सो सूची सामाजिक सञ्जालको आधारमा सार्वजनिक गरेकी थिईन् । सामाजिक सञ्जालमा आफ्नो सेक्सी फोटोहरु सार्वजनिक गर्ने गरेकी छन् । विशेष त ग्लामर फोटोहरु उनले बढि सार्वजनिक गर्ने गरेकी छन् ।

उनलाई नेपालमा अहिले भल्गर नायिका भन्नेहरु पनि छन् । तर उनी सौन्दर्यलाई कसैले भल्गर भन्छन् भने त्यो कसैको बुझाईको कमजोरी हो भन्ने गर्छिन् । पछिल्लो समय उनी लगातार बोल्ड तस्वीर सहित देखिने गरेकी छन् ।

उनले केही दिन बिराएर इन्ष्टागाममा उनले बिकिनी तस्वीरहरु सार्वजनि गरिरहेकी छन् । उनी हाल नेपालमै लकडाउनको समय बिताईहेकी छन् । सुरेन्द्र पौडेलले निर्देशन गर्न लागिएको नयाँ फिल्मको लागि उनी नेपाल आएकी थिईन् ।

लकडाउनका कारण फिल्मको छायाँकन शुरु हुन सकेन । र लकडाउनकै कारण उनी भारत फर्किन्न सकेकी छैनन् । अदिती नेपाली मूलकी नायिका हुन् । केही दिन अघि उनले बाथरुपमा विकीनी तस्वीर खिचेकी छिन् । उनले उक्त फोटोलाई ईन्ष्टागाममा पोष्ट गरेकी छिन् । -फोटो : अदितीको इन्ष्टागामबाट

तपाईको प्रतिक्रिया