नेपाली समाजमा पछिल्लो समय अ’पराधिक घ’टनाहरुको श्रृ’खला ब’ढ्दो छ । यहीबीच केही दिन अघि मकवानपुरको हेटौंटामा का’हालि लाग्दो घ’टना घ’ट्यो । हेटौंडा उपमहानगरपालिका–४ की २२ वर्षीया सुस्मिता थापाको ह, त्या नै भएको प्रहरीको प्रा’रम्भिक अ’नुसन्धानबाट खु’लेको छ ।

२ असारमा थापाको भान्सा कोठामा मृ, तावस्थामा श’व फे’ला परेसँगै यो घ’टना र हस्यम’य बन्दै आएको छ । घ’टनाबारे अ’नुसन्धान गर्ने क्रममा उनको ह’त्या नै हुनसक्ने प्रहरीको प्रा’रम्भिक अ’नुसन्धानबाट खु’लेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशील सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार थापाको श’व भान्छामा वि’भत्स अ’वस्थामा भे’टिनुले ह,त्या भएको आ’शंकामा अ’नुसन्धान भइरहेको छ । अ’नुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापालाई त ड्पाइ–त ड्पाइ ह त्या गरिएको हुनसक्छ ।

मृ’तक थापाको टा’उकोमा ग म्भीर चो ट, आँखा फु टाइएको र घाँटी, हातमा नि’लोडा’म देखिएको घ’टनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घ’टनाबारे अ’नुसन्धान गरिरहेको छ ।

भिडियोमा हेर्नुस्

https://www.youtube.com/watch?v=YlHk_xcg6zc&feature=emb_title

तपाईको प्रतिक्रिया