एजेन्सी – पछिल्लो समय कोरोनाभाइरसका कारण फिल्मी कामहरु कम भएका छन् । कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण फिल्मी कामहरु नहुँदा अहिले धेरै बलिउड कलाकार घरमै समय बिताइरहेका छन् । बलिउडमा कुनै समय यस्तो थियो जुन समय अभिनेत्रीहरु आफ्नो अश्लिल भिडियोका कारण विवादमा तानिएका थिए ।

अभिनेत्री क्याट्रिना कैफ र करिना कपुर पनि अश्लिल तस्विर र अश्लिल भिडियोका कारण कुनै समय चर्चामा आएका थिए । एक भिडियोमा क्याट्रिनाले कपडा खोल्दै गरेको अवस्थामा देखिएकी थिइन् । जसका कारण उनी विवादमा तानिदा उनलाई कडा धक्का लागेको थियो ।

त्यस्तै अभिनेत्री करिना कपुर पनि अश्लिल तस्विरका कारण चर्चामा आएकी थिइन् । अभिनेत्री करिना कपुर र शाहिद कपुरको ओंठ चुम्दै गरेको भिडियो पनि चर्चामा आयो । जसका कारण उनी विवादमा तानिएकी थिइन् ।

उक्त भिडियोमा करिनाले कपडा खोल्दै गरेको देखिएको थियो । त्यस्तै सोनी टेलिभिजनको जस्सी जैसी कोही नही भन्ने सिरियलबाट चर्चामा आएकी बलिउड अभिनेत्री मोना सिंह पनि एमएमएस काण्डमा परेर विबादमा तानिएकी थिइन्। उनी नाङ्गै देखिएपछि विवादमा आएकीथिइन् । अभिनेत्री नायिका मल्लिका शेरावत पनि अज्ञात पुरुषसँग रोमान्स गरेको दृष्यका कारण विवादमा आएकी थिइन् ।

तपाईको प्रतिक्रिया