काठमाडौं । कोरोना महामारीका कारण जारी लकडाउनका कारण बलिउड कलाकारहरु अनौठो समस्यामा परेका छन् । मासिक ७ देखि १० हजार रुपैयाँ घरको बिजुलीको बिल आउने गरेकोमा एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि बलिउड अभिनेत्रीहरू अच्चममा परेका छन् ।लकडाउनकै बेला काम बिजुली खपत भएको भन्दै दँग परेकी बलिउड अभिनेत्री तपसी पन्नुले यस्तो समस्या भोग्नु परेको बताएकी थिइन् । आफ्नो बिजुली बिल ७ सय गुना बढी आएको भन्दै यी अभिनेत्रीले ट्विट गरेर जानकारी दिएकी थिइन् । त्यसपछि त्यहाँको बिद्युत कार्यालयले बिल सच्याएर उनलाई पहिलाकै हाराहारीको बिल बनाएर पठायो ।अर्की अभिनेत्री हुमा कुरैशीले पनि यस्तै समस्या भोग्नु परेको बताएकी छिन् । अभिनेत्री हुमाका अनुसार उनको गत महिनासम्मा मासिक ५ हजार देखि ७ हजार रुपैयाँसम्म बिजुली बिल आउने गरेको थियो । तर यतीबेला आफूलाई एक महिनाकै ५० हजार रुपैयाँ बिल आएको हुमाले ट्विट गरेर जानकारी दिएकी छिन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पाइलट केसी बने उज्यालो पार्टीका कपिलवस्तु संयोजक
कपिलवस्तु । उज्यालो नेपाल पार्टीको कपिलवस्तु जिल्ला भेलाले पाइलट जोन केसीको नेतृत्वमा जिल्ला समिति चयन गरेको छ । ११ सदस्...
कलाकारको नाममा ठगी : स्वस्तिमा, केकी र धिरजले दिए चेतावनी
सामाजिक सञ्जाल विश्वासको माध्यम बन्दै गएको बेला त्यही विश्वासलाई हतियार बनाएर ठगी गर्नेहरूको गतिविधि बढ्दै गएको छ। पछिल्...
भ्यालेन्टाइन टार्गेटमा ‘कुमारी’, लाइभ कन्सर्टमार्फत देश दौडाहमा
फेब्रुअरी महिनालाई लक्षित गर्दै भ्यालेन्टाइन डेको प्रेमिल माहोललाई केन्द्रमा राख्दै रिलिज तयारीमा रहेको फिल्म ‘कुमारी’ ल...
निर्देशकबाट कलाकारतर्फ राजन भुसाल, ‘जिरो डिग्री’मार्फत अभिनयमा नयाँ अध्याय
अभिनयमा स्थापित कलाकारहरू निर्देशनमा उत्रिने उदाहरण विश्व सिनेमामा थुप्रै भेटिन्छन् । तर, निर्देशनबाट अभिनयमा आउने यात्र...
हास्यमा सामाजिक सन्देश बोकेको ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक
बल्छी धुर्वे फिल्मस् प्रोडक्सनको व्यानरमा बनेको नयाँ फिल्म ‘गोबर गणेश’ले आफ्नो शीर्ष गीत सार्वजनिक गर्दै दर्शकमाझ उत्साह...
निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को वर्कसप सुरु
फिल्म ‘घरज्वाइँ’ निर्देशन गरेर फिल्म क्षेत्रमा चर्चा कमाएका निर्देशक अनिल बुढा मगर अहिले आफ्नो दोस्रो फिल्म ‘मितज्यू’ को...



































