- Krishna Acharya

अहिले यतिबेलाको समयमा मनसुन संगै तिज का गित हरु घर घरमा बजिरहेका सुन्न सकिन्छ। बारीमा हरिया मकै बोटै भरि पहेला अम्बा संगै झमझम झरी परिरहेका छन्। थुप्रै तीजका गितहरु बजारमा सार्बजनिक भय संगै केहि गितहरु युटुबको उत्क्रिष्ट सुचिमा पर्न सफल पनि भयका छन्। यस्तै राम्रो गीतहरु बजारमा आउने क्रम जारि नै छन्।

चर्चित गायिका टिका सानु र भूमिका गिरीको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार शरद पाण्डे को शब्द सिर्जनामा बहुप्रतिभाको धनि अर्जुन सापकोटाको लय सिर्जनामा भूमिका गिरि र टिका सानुको तिज गित बजारमा सार्बजनिक भयको छ।

राजकुमार मगरको निर्देशनमा अमर सुनारको कोरियोग्राफीमा सागर गौतमको उत्क्रिष्ट छायांकन रहेको छ भने राजकुमार मगरको सम्पादन रहेको छ। रुबिना अधिकारि , आरुषी मगर , टिका सानु र भूमिका गिरीको अभिनयमा भूमिका गिरीकै आधिकारिक युटुब च्यानलबाट सार्बजनिक भयको छ। हेरेर सल्लाह सुझाब प्रतिक्रिया दिन नभुल्नु होला।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस //

तपाईको प्रतिक्रिया