काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदैँ गर्दा गायिका सिता केसी र कृष्ण केसी को आवाजमा रहेको ”कम्मर मर्काउदै ”गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
आफना पतिको दिधायु तथा समृद्धिको लागी एवम परिवारमा सुख तथा समृद्धिको कामना गदैँ नारीहरु बत्र बस्ने गर्दछन । मौलिक शब्द तथा तिजको महिमालाई गीतमा समेटिएको छ । प्रयास मगरको शब्द तथा कृष्ण केसीको लय सिर्जना गीतमा रहेको छ ।

करण चैसिरको छायाँकन , प्रविण भटटको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । ”कम्मर मर्काउदै ” गीतको भिडियोमा सिता केसी , लोमश शर्मा तथा मनोज राना मगरको नृत्य भिडियोमा रहेको छ ।

”कम्मर मर्काउदै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया