महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । महिला सामान्यतया पुरुषमा केही कुरा खोज्छन् । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहन्छन् । के कुरा चाहन्छन् त पुरुषमा महिला ? मुस्कान– राम्रो लुक र पहिरन पछि महिलालाई चाहिन्छ हँसिलो अनुहार । कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । लुक र आकर्षण– हुन त दीर्घ सम्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ । स्वभाव– कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ । खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो सम्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ । ह्युमर– यदि महिललाई हसाउँने क्षमता छ भने तपाइँ पनि सफल पुरुष हो । किन भने महिलाहरुले आफूसँग संगत भएको पुरुषमा सेन्स अफ ह्युमर चाहन्छन् । यस्ता पुरुषले महिलामा प्रभाव छोड्न सक्छन् । शारी रिक बनौट– शरीरको बनौट पनि महत्वपूर्ण कुरा हो । कुनै पनि पुरुषको शा रीरक बनौटसँग महिलाको चासो हुन्छ । एक रिपोर्टका अनुसार महिला अधिकाँश महिलालाई अत्याधिक अग्ला वा होंचा भन्दा औ षत उचाइ भएका पुरुक्ष मन पर्छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै ...
आईपीएल क्रिकेटमा मुम्बईले पञ्जाबलाई ९ रनले हरायो
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ । पञ्जाबका आशुतो...
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन ...
एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग
काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा...
देव श्रेष्ठ र सरिता सुब्बाको संयुक्त प्रस्तुति “जाउँ त भने बाटैमा खोला” बजारमा (भिडियो सहित)
काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यम...
भिषण थापा मगरको लय शब्दमा “बिन्ति सानु'” आयो (भिडियो सहित)
काठमाण्डौ । बिभिन्न कारण बाध्यताले परदेशिएका अशंख्य दाजुभाई तथा दिदि बहिनीहरुलाई आफ्नो घरपरिवारबाट टाढा रहँदा एक मात्र म...