२२ असार, काठमाण्डौं । सरकारले ६३ जना सहसचिवको सरुवा गरेको छ ।

सरकारको संघीय मामिला तथा सामान्य प्रशसन मन्त्रालयले ६३ जना सहसचिवको सरुवा गरेको जानकारी दिएको हो ।

वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाण्डौं बाहिर पठाउने नीति अनुसार मन्त्रालय उनीहरुलाई सातै प्रदेशका विभिन्न कार्यालयहरुमा खटाएको हो ।

यस्तो छ विवरण :

तपाईको प्रतिक्रिया