नेपालमा भारतीय च्यानलको प्रशारण बन्द भएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले बिहिबार साँझ देखि नै लागु हुने गरि भारतीय समाचार च्यानलको प्रशारणमा रोक लगाएका हुन् ।

यस सँगै भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय समाचार च्यानल बन्द भएका छन् । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले नेपालको बारेमा गलत समाचार लगातार प्रशारण गरेपछि प्रसारण नै बन्द गरिएको बताए ।

तपाईको प्रतिक्रिया