काठमान्डाँै ।
गायिका जमुना सनमको आवाजमा रहेको मौलिक तिज गीत ”मै छोरी ”को भिडिया डिजिटल मार्फत सार्वजनिक भएको छ ।

नारीको गीतमा नारीहरुले भोग्नुपरेको पिडा र सधर्षलाई गीतमा समेटिएको छ । माइती जान नपाएकी चेलीको पिडालाई गीतमा समेटिएको छ । मनमा पिडालाई भुलाउनको लागी विरही भावमा गीतका शब्द मार्फत नेपाली नारीको जिवन भोगाईलाई समेटिएको गीतमा ब्यक्त गरिएको छ ।

राजु सुनामको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन तथा निर्देशन भिडियोमा रहेको छ । ”मै छोरी ” गीतको भिडियोमा निकै मन छुने शब्द संयोजन रहेको छ । ”मै छोरी ” गीतको भिडियोमा जमुना सुनामको अभिनय रहेको छ ।

”मै छोरी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया