गायक तथा संगीतकार कृष्ण कुमार राई र गायीका जुनी खालिङ राईको स्वरमा कस्तो माया गित सार्वजानिक भएको छ।
शुक्र खिम्बुले राईको शब्द रहेको गितमा परदेशिको पिडा समेटिएको भिडियो राज बान्तावा राईको क्यामरा र सम्पादन, रोजी राईको निर्देशन ,कृष्ण भक्त राईको संगीत सम्योजन रहेको छ

तपाईको प्रतिक्रिया