काठमान्डाँै
गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा गायक रामु विरहीको आवाजमा रहको डान्सिङ तीज गीत ”चिसो आटो टपरीमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

युवा पुस्तामा निकै रुचाइएको डान्सिङ विटको गीतलाई बजारमा ल्याइएको उनले बताए । प्रतिमा परियारको शब्द तथता कृष्ण केसीको लय सिर्जना गीतमा रहेको छ । जनक अधिकारीको छायाँकन तथा रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन भिडियोमा रहेको छ।

”चिसो आटो टपरीमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया