काठमाडौं – गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…” सार्वजनिक भएको छ । गीतमा प्रमिला खत्रीको स्वर तथा शब्द संगीत रहेको छ । दिपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

सार्बजनिक भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ । भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया