काठमाडौँ – नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ।सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सोमा खत्री र सबिना श्रेष्ठले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्।समाजिक गीतहरुमा कलम चलाउँदै आउका गीतकार देवदत्त भट्टको शब्द र सप्रेम सागरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ विपिन भाटको सम्पादन, जनक अधिकारीको छायांकन रहेको छ भने दिनेश अधिकारिले निर्देशन गरेका छन्।म्युजिक भिडियोमा गायिका तथा माननिय कोमल ओली, अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट लगायत गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठले समेत अभिनय गरेका छन् ।वुढासुव्वा म्यूजिकवाट सार्वजानिक गरिएको उक्त गीतलाई आम दर्शक एवं श्रोताहरुले मन पराउनेमा गायिकाद्धय विश्वस्त रहेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव
फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरण...
भित्तेपात्रो बिमोचन तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस तारकेश्वर नगरसमितिद्धारा आयोजीत भित्तेपात्रो बिमोचन तथा स...
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
काठमाडौँ । श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल ...
कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?
काठमाडौँ । बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन् । ...
साहित्यकार भट्टराईको ‘मनोभिराम’ मुक्तकसंग्रह विमोचन
विराटनगर ÷ साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तकसंग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठ...
मस्कले निकाले टेस्लाका दुई वरिष्ठ कमचारी, थप ६ हजार हटाउदै
काठमाडौँ । एलन मस्कले टेस्लाका दुई वरिष्ठ अधिकारीहरूलाई कम्पनीबाट बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका इलेक्ट्रिक वाहन...