काठमाडौँ
रेस्लर अस्मिता जुरेली र समिर खानको आवाजमा रहेको ‘दामी छ चिज ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

युवा अवस्थाको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी दिलकी रानीलाई मायाको संसारमा भुलाउनको लागी आफु तयार भएको कुरा गीतमा भनिएको छ । दिपेन्द्र बुढा क्षेत्रीको शब्द , संगीत तथा एरेन्ज गीतमा रहेको छ ।तिजमा आएको विकृतिलाई गीतमा ब्याङगात्मक रुपमा प्रस्तुत गरिएको छ । आपसमा दिदि बहिनी र माइतीका विचमा भएको सकारात्मक परिस्थिती विकराल अवस्थामा पुग्न नदिनको लागी गीतमा आग्रह गरिएको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा छ । ‘दामी छ चिज ’ समिर खान र अस्मिता जुरेलीको फिचरिङ रहेको छ ।

‘दामी छ चिज ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया