काठमान्डाँै ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका शान्ति श्री परियार र गायक को आवाजमा सुनिल देउरालीको आवाजमा रहेको “अव्यरसम छम” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

तिज गीतमा मौलिक पन हराउदै गइरहेको अवस्थामा मौलिक शब्द तथा लोक लयमा गीत बजारमा ल्याइएको छ । दयाराम ओडको शब्द तथा लय सिर्जना मा रहेको गीतमा दिदि बहिनीको पिडाको भावना र निकै मनै छुने लय सिर्जना रहेको छ ।

देव बोहराको छायाँकन , अनुप विक को सम्पादन तथा रिदम जोशीको निर्देशन भिडियोमा रहेको छ । अव्यरसम छम गीतको भिडियोमा रितु विष्ट र महासुम विष्टको अभिनय तथा नृत्य रहेको छ ।


अव्यरसम छम “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया