नेपाली गीत/संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै सातौं छायाँछबि तीज म्युजिक अवार्ड –०७७ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको सातौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड कोरोना कहरका कारण हामी भाद्र ६ गते उत्कृट हुनुहुने श्रष्टाको नाम घोषणा गर्नेछौ भने अवार्ड प्रदान गर्ने कार्य बाताबरण केही सहज भएपछि आयोजना गर्नेछौं ।

उत्कृष्ट पाँचको मनोनयन

१. उत्कृष्ट तीज गीत एरेञ्जर

क. बी.बी. अनुरागी : सुरक्षित तीज

ख. योगेश काजी : वजाउँदै चुरा

ग. मनोहर सुनाम : भेल्बेटको चोली

घ. सुरेश शाही : सम्झायो माइतिघर

ङ. मनोज राजभण्डारी : ढाकाको चोलीमा

२. उत्कृष्ट तीज गीत मिक्सिङ

क. श्यामश्वेत रसाइली : सुरक्षित तीज

ख. एच वि एन किस्मत : फरिया लरिलै वरीलै

ग. भोला पौडेल : आयो तीज

घ. सञ्जय श्रेष्ठ : ढाकाको चोलीमा

ङ. कुमार राना : पातली–२ ऐना हेरी हेरी

३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन

क. आयुषा गौतम : विधुवा

ख. टेक बहादुर अधिकारी : छड्के तिलहरी

ग. मिना तीवारी : रातो रातो सारी

घ. राजन कार्की : रातो रातो सारी

ङ. विशाल रायमाझी : सैना

४. उत्कृष्ट तीज गीत नव गायिका

क. गरीमा ज्ञावाली : सुरक्षित तीज

ख. प्रमिला खत्री : माइती घर के छ र

ग. सरीता भारती : रातो सारी लरक्कै

घ. सुमित्रा गौतम : सम्झायो माइतीघर

५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक

क. सुजन शाही : विधुवा

ख. राजेश कुमार : वचनैले नघोच

ग. राजकुमार मगर : सैना

घ. राजकुमार मगर : नक्कले भिनाजु –४

ङ. मिलन विश्वकर्मा : बरी लै माइतीको आगन

६. उत्कृष्ट तीज गीत सम्पादक

क. फराज अर्पण : सुरक्षित तीज

ख. मनिष पन्थ : कोरोना र लकडाउन

ग. विरेन्द्र भाट विपिन : सम्झायो माइतिघर

घ. मित्र डी गुरुङ : ढाकाको चोलीमा

ङ. दीपक विष्ट : चट्टै माया फरर

७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार

क. मोहनिष श्रेष्ठ : छम् छम् छम्

ख. मुकेश हुमागाई : रातो रातो सारी

ग. प्रकाश खड्का : वचनैले नघोच

घ. शम्भु चालिसे : विधुवा

ङ. सुजन श्रेष्ठ : छड्के तिलहरी

८. उत्कृष्ट तीज गीत छायांकार

क. विष्णु शर्मा : पातली –२, ऐना हेरी हेरी

ख. मधुर बस्नेत : हाम्री संगीनी

ग. मनिष पन्थ : छोरी

घ. अजय रेग्मी : चट्टै माया फरर

ङ. दीपेन बस्नेत : ढाकाको चोलीमा

९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)

क. निर्मल क्षेत्री : चकचके

ख. नविन ठकुरी : पीर नयाँको

ग. रोविन पोखरेल : रातो रातो सारी

घ. राहुल श्रेष्ठ : छम् छम् छम्

ङ. रोविन पोखरेल : आयो तीज

१०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)

क. नम्रता सापकोटा : आयो तीज

ख. दीपाशा विसी : पीर नभाको

ग. सरीता भारती : छम् छम् छम्

घ. दीपाशा विसी : बुहारी –३

ङ. एलिना रायमाझी : सैना

११. उत्कृष्ट तीज गीत मोडल

क. नन्दा बस्याल: हाम्री संगीनी

ख. नीतु कोइराला : नाचौं गाऔं रमाऔं

ग. एलिना रायमाझी : सम्झायो माइतिघर

घ. पुजना प्रधान : यसपाली तीजैमा

ङ. सुप्रिया कटुवाल : यसपाली तीजैमा

१२. उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक

क. मानसिंह खड्का : बुहारी –३

ख. देवेन्द्र कुवर : विधुवा

ग. युवराज खत्री: छड्के तीलहरी

घ. त्रीशा के.सी : आयो तीज

ङ. राजकुमार मगर : सैना

१३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक

क. सुरेन्द्र बसेल : सुरक्षित तीज

ख. लोकेन्द्र शाह : चेलीको पिडा

ग. काजीश श्रेष्ठ : चट्टै माया फरर

घ. मौसम हिमाली : ढाकाको चोलीमा

ङ. छवि थापा मगर÷राहुल श्रेष्ठ : रातो सारी लरक्कै

१४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक

क. गम्भिर विष्ट : यस्तो बनोस मेरो तीज

ख. समन अधिकारी : सुरक्षित तीज

ग. सुर्य चन्द : छम् छम् बजाउदै चुरा

घ. काजिश श्रेष्ठ : सलहका बगाल

ङ. राजकुमार मगर : बुट्टा भरेको

१५. युगल तीज गीत

क. सुजाता केसी/रोजी श्रेष्ठ : सलहका बगाल

ख. सुमित्रा कोईराला/अमृता लुंगेली मगर : चट्टै माया फरर

ग. भुमिका गिरी/टीका सानु : बुट्टा भरेको

१६. तीज गीत युगल मोडल (मौलिक)

क. दीपाशा विसी/कला लम्साल : पातली–२ ऐना हेरी हेरी

ख. नितु कोइराला/शुशीला थापा : नाचौं न नाचौ न

ग. बन्दना नेपाल/करिश्मा सिंह ठकुरी: सरर सरर सरर

घ. दीपाशा बीसी/शुशिला थापा : सलहका बगाल

ङ. इरा भट्टराई/मेनुका थापा : कोरोना र लकडाउन

१७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी

क. राजकुमार फिल्म्स : ऐना

ख. राजकुमार फिल्म : नक्कले भिनाजु–४

ग. एस थ्रि के इन्टरटेनमेन्ट : विधुवा

घ. एस थ्रि के इन्टरटेनमेन्ट : बचनैले नघोच

ङ. सम्झना डीजिटल : चकचके

छ. साइन इन्टरटेनमेन्ट : आयो तीज

१८. उत्कृष्ट तीज गीत कम्पनी

क. मुभी र्याक : ढाकाको चोलीमा

ख. एस थ्रि के इन्टरटेनमेन्ट : चेलीको बेदना

ग. सोनी फिल्म्स : आमाको काख

घ. श्री नगर फिल्म्स : कोरोना र लकडाउन

ङ. काजोल म्यजिक : हाम्री संगीनी कति राम्री

१९. उत्कृष्ट तीज दोहोरी गीत शब्द

क. लोकराज अधिकारी : आयो तीज

ख. राजन कार्की : रातो रातो सारी

ग. यशु थापा : बरी लै माइतीको आगन

घ. राजु सुनाम : चक चके

ङ. सतिष अधिकारी : विधुवा

२०. उत्कृष्ट तीज गीत शब्द

क. शिव हमाल : पातली–२, ऐना हेरी हेरी

ख. चिरन बराल : छोरी

ग. कृष्ण बस्नेत : आयो तीज

घ. दयाराम पाण्डेय : सुरक्षित तीज

ङ. दुर्योधन बस्नेत : सम्झायो माइतीघर

२१. उत्कृष्ट तीज गीत मौलिक शब्द

क. विपिन किरण : यस्तो बनोस् मेरो तीज

ख. डा.कृष्णहरी बराल : सरर सरर सरर

ग. लोकराज अधिकारी : सलहका बगाल

घ. शोभा के.सी. : छम् छम् बजाउँदै चुरा

ङ. शुष्मा देवकोटा : भेल्वेटको चोली

२२. उत्कृष्ट तीज दोहोरी गीत लय

क. हेमन्त कान्छा रसाइली : बचनैले नघोच

ख. हेम श्रेष्ठ : नाच्न आकी छु

ग. तीलक बस्नेत : बरी लै माइतीको आगन

घ. विशाल रायमाझी : नक्कले भिनाजु–४

ङ. हरी गिरी विमर्षि : आमाको काख

२३. उत्कृष्ट तीज गीत लय

क. शिव हमाल : पातली–२ ऐना हेरी हेरी

ख. मनोज राजभण्डारी : ढाकाको चोलीमा

ग. रोशन कुताल क्षेत्री: चेलीको बेदना

घ. योगेश काजी : बजाउँदै चुरा

ङ. राज सागर : भेल्वेटको चोली

२४. उत्कृष्ट तीज दोहोरी गीत गायक

क. सुर्य खड्का : सलह किराले

ख. कमल विसी : लुती (साडी सुतीको)

ग. हेमन्त रसाइली कान्छा : विधुवा

घ. हेम श्रेष्ठ : नाच्न आकी छु

ङ. तीलक बस्नेत : बरी लै माइतिको आगन

२५. उत्कृष्ट तीज दोहोरी गीत गायिका

क. टीका सानु : बुहारी –३

ख. सीतादेवी : विधुवा

ग. रमिला न्यौपाने : पिर नभाको

घ. सिर्जना खत्री हाउडेमाया : छड्के तीलहरी

ङ. समिक्ष अधिकारी : आयो तीज

२६. उत्कृष्ट तीज गीत गायिका

क. सञ्जु लम्साल : हाम्री संगिनी

ख. मञ्जु थापा : यसपाली तीजैमा

ग. मीना केसी : चेलीको पिडा

घ. अञ्जु श्रेष्ठ : भेल्वेटको चोलीमा

ङ. शर्मिला कंडेल : चेलीको वेदना

२७. उत्कृष्ट तीज गीत मौलिक गायिका

क. कला लम्साल : पातली–२, ऐना हेरी हेरी

ख. रेखा पौडेल : नाचौं न नाचौं न

ग. लक्ष्मी पुरी प्रधान : माइती र चेली

घ. माण्डवी त्रिपाठी : आयो तीज

ङ. सरीता पन्थी : छोरी

२८. उत्कृष्ट तीज मौलिक गीत

क. अनिता चलाउने : यस्तो बनोस् मेरो तीज

ख. सारीका घिमिरे : बजाउँदै चुरा

ग. शोभा पाण्डे : सरर सरर सरर

घ. कोमल राजभण्डारी : ढाकाको चोली

ङ. देवीका बन्दना : छम् छम् बजाउँदै चुरा

तपाईको प्रतिक्रिया