काठमाडौँ । अमुल्य म्युजिक प्रालीको प्रस्तुतीमा महेन्द्र विश्वकर्माको प्रस्तु्तीमाआफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ गायक प्रेम घिमिरे र गायिका पुर्णकला विसीको आवाजमा रहेको “अन्तिम बोली ” बोलको गीत भर्खरै सार्बजनिक गरेको छ । मौलिक शब्द सिर्जना तथा विछोडको अवस्थामा आउने अफटयारो पनलाई गीतमा समावेश गरिएको छ । आफुले माया गरेकी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समावेश गरिएको छ ।

महेन्द्र विश्वकर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समावेश गरिएको छ । कृष्ण पौडेलको छायाँकन , दिनेश मरासैनीको सम्पादन तथा रिजन बस्ताकोटीको निर्देशन भिडियोमा छ । “अन्तिम बोली ” गीतको भिडियोमा अनिल लम्साल , जुना थापा मगर , दिपेन्द्र र विशालको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया