काठमाडौं । कवि, गीतकार तथा गायिका गीता भट्टराई मृ-त अवस्थामा फेला परेकी छिन् । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृ-त भेटिएको प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झु-ण्डिएको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ ।

बिहानैदेखि कोठामा ठोका लगाएर बसेकी गीतालाई परिवारका सदस्यले ढोका खोल्न आग्रह गरेपनि नखुलेपछि झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पा-सो लगाएर झु-ण्डिएको देखे लगत्तै प्रहरीलाई खबर गरेका थिए । गीताका पति, एक छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया