मोहन बिरही सिपाली
असोज ८ गते
हिन्दु हरुको महान चाड बिजया दशैमी नजिकै गर्दा दशैँ तिहार का गीत संगीतहरु बजारमा ल्याउने क्रममा बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका तोस्बाङ मा जन्मनु भएका गायक सर्जक रेशम बुदाथोकी मगर /मुना कार्की को समुक्त प्रस्तुति मा रहेको पिङ खर काटि
बाटम्ला बोल को गित बजार मा सार्बजनिक भएको छ

साङ्गितिक शुरुवाट २०६८ साल देखि गित सगीत क्षेत्रमा क्रियासिल बुदथोकी मगर ले अहिले सम्म मेरो खबर पायौ पाइनौ , सम्झि रुन्छु आफ्नै गाउघर, फुलको बिचमा काडा नबन, सम्झि कति रुनु, एकचोतीको जन्म,बस्छु भन्थेयौ तिम्लाइ पर्खेर,तिम्लाइ सम्झि एक्लै मरुदा,जस्ता दर्जनौ गित हरु मा लय सब्द स्वर रहेता पनि उनिहरुले त्यति चर्चा पाउन नसकेको गुनासो गरेका छन् ।

आज मात्र बजार मा आएको पिङ खर काटि
बाटम्ला बोल को गित मा स्वर: रेशम बुदथोकी मगर/मुना कार्की लय: रेशम बुदाथोकी मगर शब्द: पुर्न बुदा मगर ले गरेका छन् म्युजिक भिडियो मा निर्देशक: बिजय बि सि सम्पादन एम बि पुन छायाकन एम बि पुन अभिनय रेशम/पवन मगर/पृया मगर/ सिता मगर को रहेको छ ।

karyakram Dhorpatan Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
https://www.youtube.com/watch?v=oJDb6GmD57Y&fbclid=IwAR18e6CzlEJebKZA3bQIMUw2nHkUti6zIWvQ-dDzJWtMuGXkiP_TknnssAA

तपाईको प्रतिक्रिया