काठमाण्डौं
नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पर्व विशेष गीत संगीतले विशेष महत्व दिने गर्दछ । झझल्को डिजिटल प्रालीको प्रस्तुतीमा गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको ”आइन प्यारी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पृथीलाल विश्वकर्माको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । परदेशमा रहेका श्रीमान महामारीको अवस्थामा स्वदेशमा फर्कन नपाउदाको पिडालाई गीतमा समेटिएको छ ।

कृष्ण पाण्डेको छायाँकन , जिवन सेन्चुरीको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा छ । ”आइन प्यारी ” गीतको भिडियोमा दिलिप रेग्मी , शिल्पा कार्की र सुशिल महतको अभिनय रहेको छ ।

”आइन प्यारी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/jbF-w0hVt-o

तपाईको प्रतिक्रिया