असोज १८ काठमाण्डौ – सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा .लि. को ब्यानरमा मेनुका कार्की “केरा पाक्यो” बोलको लोकदोहोरी गीत भर्खरै मात्र सार्बजनिक भएको छ । रादिप सुनुवारको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका हुन् ।

गीतमा स्थायी घर सिन्धुली भएका बहुप्रतिभावन गायक बाबुराम भट्टराई र गायिका अनिशा गुरुङको स्वर सुन्न सकिन्छ । निकै आकर्षक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा गायक स्वयम् मेनुका कार्कीको साथमा देखिएका छन् यस गीतको म्युजिक भिडियोलाई निर्देशन गोपाल थापाले गरेका हुन् भने छायांकन सुशील डाँगी र सम्पादन नबिन घर्तीको गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया