काठमाण्डौं
नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक क्षितिज सुनार र गायिका शान्ती परियारको आवाजमा रहेको ”भइयो मुग्लानी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

सागर रेग्मीको शब्द तथा सुरेश रमण अधिकारीको लय सिर्जना गीतमा रहेको छ । मौलिक भाव र परदेश जानुपर्ने बाध्यतालाई गीतमा रचनात्मक रुपमा प्रस्तुत गरिएको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशनमा भिडियो निमार्ण गरिएको छ । ”भइयो मुग्लानी ” गीतको भिडियोमा टिका सानु , बावुराम गदाल , विमला ढकाल र अनन्तको अभिनय रहेको छ ।

”भइयो मुग्लानी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://youtu.be/Ol_1JS3hR3s

तपाईको प्रतिक्रिया